६० वर्षको करियरमा ५० हजार बढी अन्तरवार्ता लिएका अमेरिकाका दिग्गज ‘टक शो होस्ट’ को निधन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 23, 2021

६० वर्षको करियरमा ५० हजार बढी अन्तरवार्ता लिएका अमेरिकाका दिग्गज ‘टक शो होस्ट’ को निधन

अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको लस एन्जिलिसमा निधन भएको छ । उनी ८७ वर्षका थिए । निर्माण कम्पनी आरा मिडियाका अनुसार शनिबार ल्यारी किङ्गको निधन भएको हो । अमेरिकी मिडियाका अनुसार अघिल्लो महिनामात्रै उनको कोभिड–१९ को उपचार गरिएको थियो । ल्यारी किङ्गले आफ्नो ६ दशकको करियरका बेला २५ वर्षसम्म सीएनएनमा आफ्नो कार्यक्रम चलाएका थिए र यतिबेला उनले फिल्म, राजनीति र खेल जगतका चर्चित हस्तीसँग अन्तरवार्ता गरेका थिए । उनले आफ्नो करियरमा करिब ५० हजार अन्तर्वार्ता लिएको बीबीसीले जा

from रातोपाटी https://ift.tt/3pf57N4

No comments:

Post a Comment

Post Bottom Ad

Pages