नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई दु्रतमार्ग सडक निर्माणको भौतिक प्रगति ११.११ प्रतिशतमात्र भएको छ । यो पुस मसान्तम्मको प्रगति विवरण हो ।१ खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो आयोजना आर्थिक वर्ष २०८०/८१ सम्म सक्ने लक्ष्य लिइएको छ । आयोजनाअन्तर्गत ११.११ प्रतिशत भौतिक प्रगतिका लागि १७ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ ।सरकारले सेनालाई २१ साउन २०७४ को मन्त्रिपरिषद् बैठकबाट चार वर्षमा निर्माण सक्नेगरी यो आयोजनाको जिम्मेवारी दिएको थियो ।
from रातोपाटी https://ift.tt/3cmcONZ
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment