नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 24, 2021

नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी

सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारले तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्नेगरी आन्तरिक छलफल भइरहेको बताइएको छ ।   

from रातोपाटी https://ift.tt/39dHUVY

No comments:

Post a Comment

Post Bottom Ad

Pages