शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्छ : सभापति देउवा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 28, 2021

शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्छ : सभापति देउवा

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका हुन्। लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त

from रातोपाटी https://ift.tt/2YoIdqW

No comments:

Post a Comment

Post Bottom Ad

Pages