राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावे भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउने बताएका छन् । अन्तिम पटकका लागि भनेर तोकिएको समय भएको भन्दै अब म्याद नथप्ने उनले प्रष्ट पारे
from रातोपाटी https://ift.tt/3tbfUdJ
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment