बुटवल । नवलपरासी (पूर्व) को कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नवलपुरका प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार गए राति राजमार्गको भित्री सडकमा उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना युवाको ज्यान गएको हो । ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्वर ३ का २४ बर्षीय हेमराज थापा र सोही नगरपालिका वडा नम्बर ८ का २६ बर्षीय सुनिल जैसवाल रहेको एसपी मल्ले जानकारी दिए ।मध्
from रातोपाटी https://ift.tt/39UqpJy
Post Top Ad
Friday, January 22, 2021

नवलपरासीमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment