क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 28, 2021

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी

from रातोपाटी https://ift.tt/3j138K3

No comments:

Post a Comment

Post Bottom Ad

Pages