युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपातको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे । महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् । आन्दोलनकारी महिलाको भनाई थियो, ‘गर्भ हाम्रो, त्यसमा हाम्रो अधिकार हुनुपर्छ । यसमा अदालत वा राजनीतिक निर्णयको दबाब किन ? हामीलाई यो कानूनबाट स्वतन्त्रता दिइयोस् ।’वास्तवमा पोल्याण्डको गर्भपतन कानून सन् १९९३ मा पारित भएको थियो । ग
from रातोपाटी https://ift.tt/39stgul
Post Top Ad
Thursday, January 28, 2021
पोल्याण्डका महिलाले भने, ‘गर्भ हाम्रो, यसमाथि निर्णय सुनाउने अदालत को ?’
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment