धेरैजसो मानिसहरु राती बाँकी भएको खाना भोलिपल्ट तताएर खाने गर्छन् । तर स्वास्थ्य विज्ञले भने केही बासी खानेकुरा खाँदा तपाईं बिरामी पर्नसक्ने जानकारी दिँदै यस्ता खानेकुरा ताजा नै खान सुझाएका छन् । आउनुहोस्, आज ती खानेकुराबारे जानकारी लिऔं जुन बासी खाँदा तपाईंको स्वास्थ्य खराब हुनसक्छ । अण्डाःडाक्टर कान्था शेलकेले रिडर्स डाइजेस्टसँगको कुराकानीमा भनिन्, ‘अण्डामा सबैभन्दा धेरै साल्मोनेला हुन्छ । साल्मोनेला एक प्रकारको ब्याक्टेरिया हो जुन काँचो वा आधा पाकेको अण्डामा पाइन्छ । यसका कारण ज्वरो
from रातोपाटी https://ift.tt/3pvefxk
Post Top Ad
Saturday, January 30, 2021
अण्डा, आलू, भात... बासी हुँदा यी ७ चिज कहिल्यै नखानु
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment