तातोपानी नाका २० दिनका लागि बन्द - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 21, 2021

तातोपानी नाका २० दिनका लागि बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो ।चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।गएको बर्खामा भोटेकोसीमा आ

from रातोपाटी https://ift.tt/3sNBnZR

No comments:

Post a Comment

Post Bottom Ad

Pages