बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 27, 2021

बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा

मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने, माटोले खाने र धोन्द्रो हुने जस्ता विद्यमान समस्या देखिएको छ ।मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन मूल समितिअन्तर्गत रहेको सामुदायिक वनले कटान गरी घाटगड्डीमा राखेको काठ सरकारले गएको जेठ १५ देखि सालको काठ बेचविखनमा रोक लग

from रातोपाटी https://ift.tt/3qY6JLH

No comments:

Post a Comment

Post Bottom Ad

Pages