भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 24, 2021

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

 नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ।नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो।&nbs

from रातोपाटी https://ift.tt/3pshgyF

No comments:

Post a Comment

Post Bottom Ad

Pages