हज्जारौं नग्न फोटो सार्वजनिक भएकी प्रेमिकालाई थाइल्याण्डका राजाले दिए राजसी उपहारः बनाए देशकी दोस्री रानी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 26, 2021

हज्जारौं नग्न फोटो सार्वजनिक भएकी प्रेमिकालाई थाइल्याण्डका राजाले दिए राजसी उपहारः बनाए देशकी दोस्री रानी

थाइल्याण्डका राजाले आफ्नी प्रेमिकाको जन्मदिनको अवसरमा उनलाई क्राउन लगाएर देशकी दोस्री रानी बनाएका छन् । ६८ वर्षका महा वाजीरालंकर्णले मंगलबार प्रेमिका सिनिनात वोङवाजीरापक्डीको ३८ औं जन्मदिनको अवसरमा क्राउन लगाइदिएको बिल्डलाई उद्धृत गर्दै डेलीमेलले जानकारी दिएको छ । जन्मदिनको अवसरमा यी दुईले मिल्दोजुल्दो निलो रङको कोट लगाएका थिए । जन्मदिन बैंककमा मनाइएको थियो । सोनिनत विभिन्न विवादसहित चर्चामा आइरहन्छिन् । यसअघि उनलाई सन् २०१९ मा थाई रानीको राज्याभिषेकको क्रममा बाधा निम्त्याउने कोसिस गरे

from रातोपाटी https://ift.tt/3cfzXBy

No comments:

Post a Comment

Post Bottom Ad

Pages