चीनले पाकिस्तानलाई कोभिड–१९ को पाँच लाख खोपको पहिलो खेप प्रदान गरेको छ । पाकिस्तानमा यो हप्ताको अन्त्यदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुनेछ । भ्याक्सिन सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई लगाइनेछ । चीन सरकारको स्वामित्व रहेको सिनोपार्म कम्पनीको यो भ्याक्सिन सेनाको विमानबाट ल्याइएको हो । कमजोर स्वास्थ्य प्रणाली र २० करोड जनसंख्या भएको पाकिस्तानमा कोभिड–१९ का कारण लगभग १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यद्यपि, पाकिस्तानमा महामारीको असर सोचेभन्दा कम नै देखिएको छ
from रातोपाटी https://ift.tt/36ywU3V
Post Top Ad
Monday, February 1, 2021
पाकिस्तानले चीनबाट पायो कोभिड–१९ भ्याक्सिनको पहिलो खेप
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment