अनुहारको अनावश्यक रौंबाट छुटकारा पाउनका लागि र चिल्लो र मुलायम बनाउनका लागि युवतीका साथै पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् । फेसियल वाक्सबाट अनुहार सफा हुन्छ र रौं हट्छ तर यसको असर अनुहारको छालामा पर्छ । जब रौं हटाउनका लागि अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्नुहुन्छ तब असाध्यै दुख्छ । तसर्थ छालामा बिमिरा आउन सक्छन् । साधारणतया यी बिमिरा दुईदेखि तीन दिनसम्म रहन्छ । यदि छालामा यस्ता बिमिरा धेरै समयसम्म रहेको खण्डामा यो थप गम्भीर हुनसक्छ, तसर्थ यसको उपचार गराउनुपर्छ । फेसियल
from रातोपाटी https://ift.tt/3pMXRsm
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment