'प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत' - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 1, 2021

'प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत'

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार सरकारका पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरे।  बहसमा उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूको प्रश्नको सामना गर्नुप¥यो। दिनभर बहस गरेका खरेलले आफू सरकारको

from रातोपाटी https://ift.tt/3oG7hnS

No comments:

Post a Comment

Post Bottom Ad

Pages