प्यारासिटामोल जताततै पाइने पेनकिलर ड्रग हो जसको प्रयोग पीडाबाट राहत पाउनका लागि गरिन्छ । शरीरको तापक्रम कम गर्नका लागि पनि यो उपयोगी छ । यी सबै पेनकिलर्स र एन्टी सिकनेस औषधीसँग उपलब्ध हुन्छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार साधारणतया कुनै व्यक्तिलाई २४ घण्टामा चार पटकसम्म यसको एक वा ५०० एमजीका दुईवटा ट्याबलेट सम्म दिन सकिन्छ । हुन त प्यारासिटामोल धेरैजसो मानिसहरुका लागि सुरक्षित मानिन्छ तर यो औषधीको ओभरडोजको खतरनाक साइड इफेक्ट हुनसक्छन् । नेशनल हेल्थ सर्भिस (इंगल्याण्ड) लाई विश्वास गर
from रातोपाटी https://ift.tt/3oG5SxB
Post Top Ad
Tuesday, February 2, 2021
प्यारासिटामोलको ओभरडोजले कलेजोमा क्षती, थाहा पाउनुहोस् साइड इफेक्ट
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment