लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना सङ्क्रमण अत्यधिक रूपमा बढेको छ । विगत केही दिनयता सङ्क्रमण दर महामारीयताकै उच्च रहँदै आएको छ । डिसेम्बर १७ मा एकै दिन सबैभन्दा बढी ९३ हजार जना सङ्क्रमित रहेकोमा केही दिनयता लगातार ९० हजार भन्दा बढी सङ्क्रमित हुने गरेका छन् । पछिल्लो २४ घण्टामा पनि थप ९० हजार ६२९ जना सङ्क्रमित भएका छन् भने अघिल्लो दिन ९१ हजार भन्दा बढी सङ्क्रमित भएका थिए । यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ५३ हजार १२१ पुगेको छ ।इसाई धर्मावलम्बीहरूद्वारा मनाइने महत्त
from रातोपाटी https://ift.tt/3mpbxtA
Post Top Ad
Tuesday, December 21, 2021

बेलायतमा अझै घटेन सङ्क्रमण, सरकारद्वारा राहत प्याकेजको घोषणा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment