बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 22, 2021

बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण

बेलायतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बुधबार एकै दिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।  यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । यसैगरी अस्पताल

from रातोपाटी https://ift.tt/3sthcCR

No comments:

Post a Comment

Post Bottom Ad

Pages