प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।प्रधा
from रातोपाटी https://ift.tt/3H1kmC5
Post Top Ad
Saturday, December 18, 2021

सर्वदलीय बैठक आज : होला गतिरोध अन्त्य ?
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment