के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी थाहा पाउने ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 18, 2021

के हो ‘साइलेन्ट हर्ट अट्याक’ ? कसरी थाहा पाउने ?

हर्ट अट्याकको संकेत दिने लक्षणहरु फरक प्रकृतिका हुन्छन् । छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको संकेत गर्छ । तर, कहिलेकाँही लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ । कहिलेकाँही मुटुमा समस्या भएको हुने तर थाहा नहुने पनि हुनसक्छ । यस्तो हुनुलाई ‘साइलेन्ट हर्ट अट्याक’ भनिन्छ । साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन । यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ । साइलेन्ट हर्ट अट्याक के हो ? अमेरिकाको क्लीवल्याण्

from रातोपाटी https://ift.tt/3F9HI7O

No comments:

Post a Comment

Post Bottom Ad

Pages