ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 22, 2021

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यक

from रातोपाटी https://ift.tt/3EzmEGZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages