सोभियत संघको अन्तिम दुई दशकताका त्यो देशका प्रमुख विचारक थिए मिखाइल सुसलोव । सन् ६० को दशकको सुरुवातदेखि ८० को दशकको सुरुवातसम्म मिखाइल सुसलोवले सोभियत संघको गति र दिशालाई निर्देशित गरेका थिए । सुसलोव खु्रश्चेव र ब्रेझ्नेव युगका मुख्य विचारक मानिन्थे । अझ १८ वर्षसम्म चलेको ब्रेझ्नेव युगको मुख्य हर्ताकर्ता मिखाइल सुसलोव नै थिए ।ब्रेझ्नेव युगलाई सुस्तताको युग मानिन्छ । यसै समयमा सोभियत संघ अमेरिकाभन्दा पछाडि पर्यो र ब्रेझ्नेवको मृत्यु भएको ९ वर्षभित्रै सोभियत संघको विघटन भयो । मिखा
from रातोपाटी https://ift.tt/3pdE9rC
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment