अमेरिका र क्युबाबीचको सम्बन्ध फेरि चिसियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

अमेरिका र क्युबाबीचको सम्बन्ध फेरि चिसियो

हवाना– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले बताएका छन् । ‘दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ । हामीले अझै पनि संवादको पहल जारी राखेका छौं र हामीले कुनै पनि बखत संवादको सम्भावनालाई खारेज गरेका छैनौं, तर यो समानताका आधारमा हुनु पर्दछ,’ डायाज कनेलले टेलिसुर टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै भनेका छन् । कार्यकाल सम्हालेयता यस वर्ष उनको योनै पहिलो अन्तर्वार्ता हो

from रातोपाटी https://ift.tt/2xq64IZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages