नेपालमा परिवार नियोजन कार्यक्रम विशेषगरी बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नका लागि सुरुवात गरिएको भए पनि यो प्रजनन स्वास्थ्यको अभिन्न अङ्ग बन्न पुगेको छ र मानिसको गुणस्तरीय जीवनसँग यसको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । नेपालको संविधान २०१५ ले मातृ तथा शिशु मृत्यु घटाई औसत आयु बढाउन परिवार नियोजन सेवालाई नागरिकको आधारभूत आवश्यकताको रूपमा अङ्गीकार गरेको छ । दिगो विकास लक्ष्य २०१५–२०३० ले यौन तथा प्रजनन् स्वास्थ्य सेवा र परिवार नियोजनसम्बन्धी सूचना, शिक्षा र सेवामा सबैको पहुँच सुनिश्चित गर्न
from रातोपाटी https://ift.tt/2xidNJD
Post Top Ad
Monday, September 17, 2018
समृद्धि हासिल गर्न परिवार नियोजनमा लगानी
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment