सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीहरुलाई निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन्। पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता वा उचीत भाडा समायोजन नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीहरुले अडान लिएका छन्। यसै विषयमा हामीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग कुरा गरेका छौं।
from Nagarik Network https://ift.tt/2xDDROU
No comments:
Post a Comment