निर्मलाको शव जलाउन एसपी बिष्टको यस्तो प्रपन्च    - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

निर्मलाको शव जलाउन एसपी बिष्टको यस्तो प्रपन्च   

हाल निलम्बनमा परेका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको शव जलाउन निकै दवाब दिएको उनका  अभिभावकले खुलासा गरेका छन् ।
कंचनपुरका तत्कालिन सिडिओ कुमार बहादुर खड्का र एस पी बिष्टले त्यसपछि नाताले आफ्नो साला पर्ने तिर्थ राज भण्डारीको सहारा लिएर शव जलाउन दवाब दिएको निर्मलाको बुबा यज्ञ राज पन्तले बताए  ।
आफुले केही गर्दा पनि नमानेपछि आफुलाई पागल घोषित गरेर १४ गते निर्मलाको शव जबरदस्ती जलाईएको निर्मलाका बाबुको आरोप छ  ।  साउन १० गते साथी रोशनीको घर जादा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घरबाट केही टाढाको उखुबारीमा भेटिएको थियो ।


from Nagarik Network https://ift.tt/2QQR8MU

No comments:

Post a Comment

Post Bottom Ad

Pages