काठमाडौं /रास– बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर ल्याएकको छ । बाथरुम सामाना,टायल्स र सेनिटरीको विश्वबिख्यात ब्राण्ड सिआरडब्लु, हिण्डवेएर लगायतको आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको छ । बज्र एण्ड बज्राचार्य र बि एण्ड वि इन्टरनेश्नलले नजिकिदै गरेको दशैको पावन अवसर पारि आफ्ना ग्राहकलाई विभिन्न अफर ल्याएको छ्र ।
जसमा २५ हजार ९ सय ९९ रुपैंयामा कम्बोट सेट, एक सामान खरीद गर्दा अर्काे सामान पाइने, सामान खरिद पछि नगद पाइने योजना पनि ल्याइसकेको छ । योसंगै ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी वान सप वान स्टप भन्ने नारा सहित यस्ले राजधानीको नया बानेश्वर,लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको बिज्ञप्तिमा उल्लेख छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2pnSjGU
No comments:
Post a Comment