पोखरा – नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टांक शुक्रबार साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको हो । उक्त पत्रिकाको मिडपेज ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्बिर प्रकाशित छ ।&nbs
from रातोपाटी https://ift.tt/2DI4KHP
Post Top Ad
Sunday, September 30, 2018
अश्लील तस्बिर छापेको भन्दै पोखरामा शुक्रबार साप्ताहिक जलाइयो
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment