काठमाडौं — पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक 'बोक्सी उद्योग' यतिबेला कुञ्ज नाटकघर काठमाडौंमा मञ्चन भईरहेको छ । समाजका प्रतिष्ठित भनिएका व्यक्तीहरुले दलित तथा उत्पीडित बर्ग एकल महिलामाथि बोक्सीको आरोप लगाई मर्न सम्म बाध्य बनाईएका केहि घटनाहरु नेपाली समाजमा ताजै छन् ।हिजो आज पनि कतिपय बोक्सीको आरोप लगाई एकल महिलालाई अभद्र ब्यबाहार गरेको घट्नाहरु छन् । नाटकमा महिला हिम्सा बिरुद्ध आवाज उठाउन खोजिएको छ ।यस्तै, कथामा आधारित नाटक ‘बोक्सी उद्योग‘ले यतीबेल
from रातोपाटी https://ift.tt/2NVhgZi
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment