नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् ।भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो । गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापपुर गाउँपालिका वडा नं ६ झुलनीपुर नहरमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोज
from रातोपाटी https://ift.tt/2NLLGwR
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment