बुटवल । आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा परी कोहलपुर–४ का २३ वर्षीय सुरज बि.क. र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्
from रातोपाटी https://ift.tt/2OSCNxP
Post Top Ad
Saturday, September 29, 2018
नवलपरासीमा बस र ट्रक ठोक्कियो : २ को मृत्यु, ३१ घाइते
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment