चङ्गा उडाउँदा करेन्ट लागेर बालकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

चङ्गा उडाउँदा करेन्ट लागेर बालकको मृत्यु

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए । चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो

from रातोपाटी https://ift.tt/2DEWZCs

No comments:

Post a Comment

Post Bottom Ad

Pages