नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

काठमाडौँ– भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भ

from रातोपाटी https://ift.tt/2NRD6vA

No comments:

Post a Comment

Post Bottom Ad

Pages