पहिरोले पुरेर महिलाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

पहिरोले पुरेर महिलाको मृत्यु

 गुल्मी– बाग्लुङ्गमा  पहिरोले पुरेर एक महिलाको ज्यान गएको छ ।  जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा आज पहिरो जाँदा अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियानी ) को ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गले जनाएको छ । वुर्तिवाङबाट चाड मनाउन अर्घाखाँचीतर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो । खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने बाँच्न सफल भएका छन् ।  तीन दिन अघि तुुतुरेमा  प

from रातोपाटी https://ift.tt/2Nl8ZNJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages