नाडा अटो शो २०१८ सम्पन्न, ६५ हजारले गरे अबलोकन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

नाडा अटो शो २०१८ सम्पन्न, ६५ हजारले गरे अबलोकन

काठमाडौं–नाडा अटो शो २०१८ सम्पन्न भएको छ । भदौ २६ गतेबाट सुरु भएको नाडा अटो शोमा करिब ६५ हजार अबलोकनकर्ताले अबलोकन गरेका छन् । मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो ।हरेक वर्ष चाडपर्वको नजिकमा आयोजना हुने मेला भदौ २६ गते देखि भदौ ३१ गते सम्म संचालन भएको थियो । अटो शोमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनको लागि नेपालको आधिकारिक विक्रेता पुजा इण्टरनेशन नेपालले जितेको छ भने उत्कृष्ट

from रातोपाटी https://ift.tt/2MDEGwL

No comments:

Post a Comment

Post Bottom Ad

Pages