राजधानीको तनाव : प्रदेशसभामा सांसदको नाराबाजी, मुख्यमन्त्रीको राजीनामा माग्दै बाहिर स्थानीयको प्रदर्शन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

राजधानीको तनाव : प्रदेशसभामा सांसदको नाराबाजी, मुख्यमन्त्रीको राजीनामा माग्दै बाहिर स्थानीयको प्रदर्शन

धनगढी । प्रदेश नम्बर सातको राजधानी विवाद उत्कर्षमा पुगेको छ । धनगढीबाट राजधानी नसार्न माग राख्दै स्थानीय बासिन्दा तथा प्रदेश सांसदहरु नै आन्दोलनमा उत्रिएका छन् । प्रदेश सभा भवनबाहिर धनगढीका बासिन्दा र प्रदेश सभा बैठकमा प्रतिपक्ष सांसदहरुले विरोध गरेका हुन् ।राजधानी सार्ने प्रस्तावको विरोध गर्दै काँग्रेस सांसदहरुले आजको प्रदेशसभा बैठकमै नाराबाजी गरेका छन् । प्रतिपक्षको नाराबाजीपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । शुक्रबार बिहानैबाट राजधानीको विषयलाई लिएर प्रदेशसभा भवन बाहिर आन्दोलनक

from रातोपाटी https://ift.tt/2DDkETB

No comments:

Post a Comment

Post Bottom Ad

Pages