नानापछि तनुश्रीले लगाइन् विवेकमाथि आरोपः भनेका थिए, ‘कपडा खोल’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

नानापछि तनुश्रीले लगाइन् विवेकमाथि आरोपः भनेका थिए, ‘कपडा खोल’

बलिउड नायिका तनुश्री दत्ताले जबदेखि नाना पाटेकरमाथि दुर्व्यवहारको आरोप लगाएका थिए त्यतिबेलादेखि फिल्म इन्डष्ट्रिमा हल्लाखल्ला मच्चिएको छ । जहाँ एकतर्फ केही सेलिब्रिटी यो मामलामा केही प्रतिक्रिया दिन बचिरहेका छन् भने फरहान अख्तर, स्वरा भास्करजस्ता कलाकार तनुश्रीको समर्थनमा आएका छन् । नाना पाटेकरपछि तनुश्रीले एक निर्देशकमाथि गलत व्यवहार गरेको आरोप लगाएका छिन् ।तनुश्रीले डिएनएलाई दिएको अन्तर्वार्तामा फिल्म निर्देशक विवेक अग्निहोत्रीमाथि फिल्म चकलेट फिल्मको एक गीतको सुटिङका बेला कपडा उतारेर डान्स गर

from रातोपाटी https://ift.tt/2Oo30ay

No comments:

Post a Comment

Post Bottom Ad

Pages