७० वर्षीया वृद्धा बलात्कृत, बलात्कारी पक्राउ परेनन् - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

७० वर्षीया वृद्धा बलात्कृत, बलात्कारी पक्राउ परेनन्

सप्तरी–सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार भएकी थिइन् । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय मानिसले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएकी थिइन् ।  घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताए । 

from रातोपाटी https://ift.tt/2OyCtrq

No comments:

Post a Comment

Post Bottom Ad

Pages