मेची पुल भएर सवारी चल्न दिनुपर्ने माग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

मेची पुल भएर सवारी चल्न दिनुपर्ने माग

झापा– मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग सो माग गरेको हो । टोलीमा पूर्वसांसद पुष्पराज पोखरेल, मैत्री सङ्घका सल्लाहकार चिन्तामणि दाहाल, नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर&nda

from रातोपाटी https://ift.tt/2xW2JSY

No comments:

Post a Comment

Post Bottom Ad

Pages