सामुदायिक वन उपभोक्ता महासङ्घको अध्यक्षमा पाठक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

सामुदायिक वन उपभोक्ता महासङ्घको अध्यक्षमा पाठक

काठमाडौँ- सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित भएका छन् । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । पाठक यसअघि कार्यसमितिको महासचिव हुनुहुन्थ्यो । कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिनुभयो । उपाध्यक्ष र कोषाध्यक्षको चयन भने आज बस्ने समितिको पहिलो बैठकले गर्नेछ

from रातोपाटी https://ift.tt/2P7kK7h

No comments:

Post a Comment

Post Bottom Ad

Pages