समय थप गरेकै दिन दुर्घटनापछि टिपर सञ्चालनको निर्णय फिर्ता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

समय थप गरेकै दिन दुर्घटनापछि टिपर सञ्चालनको निर्णय फिर्ता

काठमाडौँ । काठमाडौं उपत्यका भित्रको रिङरोड र त्यसभित्र निर्माण सामग्री बोेकेका टिपर सञ्चालनका लागि बढाइएको समयावधी फिर्ता लिइएको छ ।बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र  महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर चलाउन दिने निर्णय गरेका थिए ।तर, बुधबार नै भक्तपुरको पाण्डुबजारमा तीब्र गतिमा आएको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएसँगै उक्त निर्णय फिर्ता भएको बताइएको छ ।ट्राफिक प्रहरी महाशाखाले आफ्नो फेसबुक पेजमा स

from रातोपाटी https://ift.tt/2ICQBKG

No comments:

Post a Comment

Post Bottom Ad

Pages