दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 4, 2018

दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

दाङ– दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले बताए । अहिले डा गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन चिकित्सकको दरबन्दी भए पनि अन्य दुई दरबन्दी खाली रहेको डा गुप्ताले बताए ।  “राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप निकै हुन्छ”, उनले भने, &ldq

from रातोपाटी https://ift.tt/2xYHDmZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages