इतिहासमै पहिलो पटक मुलुक सङ्घीयतामा गएको छ । सङ्घीय संरचना यतिबेला कार्यान्वयनको क्रममा छ । नयाँ र अनुभवको अभावका कारण पनि यसको कार्यान्वयनमा कतिपय अन्यौल र जटिलता अहिले पनि कायमै छ । कतिपय सवालमा अन्य देशको नक्कल गर्न खोज्दा झन् जटिलता थपिन खोजेजस्तो पनि देखिन्छ । यस हिसाबले मुलुक अहिले पनि संरचनागत हिसाबले सङ्क्रमणमा छ । सङ्घीयताको भविष्यलाई लिएर अनेक अड्कलबाजी पनि सुरु भएका छन् । बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ नेपालको सङ्घीयता र यसको अधिकार क्षेत्रको बाँडफाँडलाई हेर्दा सङ्घीयताभि
from रातोपाटी https://ift.tt/2y14a1N
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment