नेपाललाई सके आफ्नो अधीनस्थ बनाउने नसके यस देशको उत्थान र उन्नति हुनै नदिने तथा सदा अस्थिर, अराजक र अन्यौलपूर्ण बनाउने काममा ब्रिटिस औपनिवेशिक चरित्रलाई हुबहु आत्मसात् गरेको भारतीय शासक वर्ग हर्दम लागिरहकै छ । यस काममा उसले साम, दाम, दण्ड र भेद नीति अँगालेको देखिन्छ । त्यसैले दुईतिहाईको यो ओली सरकारलाई कमजोर र असफल बनाउन नेकपाका उपल्ला तहमा नेताहरू नै अनेक प्रलोभनमा परी गर्दैनन् भन्न सकिन्न । केही पश्चिमा शक्तिहरू भारत हुँदै नेपाल पसेर र बसेर उत्तरको देश तिब्बत र चीनलाई आक्रमणको
from रातोपाटी https://ift.tt/2xPDstv
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment