–नारायण न्यौपाने काठमाडौँ– सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८ विधेयक पारित गरेको थियो । अधिवेशन समापनका अवसरमा सभामुख कृष्णबहादुर महराले मौलिक हकसम्बन्धी महत्वपूर्ण विधेयक पारित गर्न सफल हुनु यो अधिवेशनको मूलभूत उपलब्धि भएको टिप्पणी गरेका थिए ।
from रातोपाटी https://ift.tt/2zLzl3g
Post Top Ad
Tuesday, October 2, 2018
मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment