सुनको मूल्य बढेर ५९ हजार पुग्यो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

सुनको मूल्य बढेर ५९ हजार पुग्यो

काठमाडौं– बुधबार (असोज १७) छापावाल सुनको मूल्य एकैदिनमा  प्रतितोला  ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ कायम भएको छ । पछिल्ला केही दिन यता सुन लगातार बढिरहेको छ । तेजावी सुन भने ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि एकै दिन १५ रुपैयाँले बढेको छ ।  चाँदी प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

from रातोपाटी https://ift.tt/2OvHvot

No comments:

Post a Comment

Post Bottom Ad

Pages