अन्तिम संस्कारमा हाँसिरहेको तस्बिरका लागि ट्रोल भए अनिल–करिना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

अन्तिम संस्कारमा हाँसिरहेको तस्बिरका लागि ट्रोल भए अनिल–करिना

भारतका दिग्गज कलाकार राज कपुरकी श्रीमती कृष्णा राज कपुरको सोमबार मृत्यु भएको छ । उनको अन्तिम दर्शनका लागि बलिउडका विभिन्न कलाकार कपूर हाउस पुगे । यसैबीच करिना कपुर र अनिल कपुरका केही यस्ता तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् जसमा उनीहरु हाँसिरहेको देख्न सकिन्छ । यी तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई ट्रोल गर्न सुरु गरिएको छ ।यी तस्बिर सार्वजनिक भएपछि कतिले यी कलाकारको जीवनलाई नक्कली बताए भने कतिले हजुरआमाको मृत्युमा हाँसेका कारण ठूलो प्रश्न तेर्साए ।

from रातोपाटी https://ift.tt/2IxCx5a

No comments:

Post a Comment

Post Bottom Ad

Pages