भलिबलको सेमिफाइनलका खेल आज - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

भलिबलको सेमिफाइनलका खेल आज

काठमाडौँ– नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ६ टोलीमध्ये पोखरा पिङ्केज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन् ।यही असोज १७ गतेसम्म

from रातोपाटी https://ift.tt/2IvpaCD

No comments:

Post a Comment

Post Bottom Ad

Pages