काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ परेका छन् ।मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए ।जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ । कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान गरिने
from रातोपाटी https://ift.tt/2DN8WFj
Post Top Ad
Tuesday, November 20, 2018
सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख घुससहित पक्राउ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment